रेशेपको तीनवटा स्वानिर्भर दल द्वारा वृक्षरोपण

मङपू१२जुलाई(निस:) रेसेप भानुटोल  वार्ड नम्बर एकका तीनवटा  स्वानिर्भर समूह द्वारा  सामुहिक  रुपमा वृक्षरोपण गरियो|दुर्गमल्ल ,स्ट्रबेरी अनि इश्वरमा  स्वनिर्भर समुहका ६५ जना सदस्य सदस्यगणले विभिन्न प्रजातिका बिरवाहरु रोपन गरियो भन्ने जानकारी आयोजक समितिको पक्षमा दुर्गा बम्जनले दिएका छन्|दुर्गामल्ल दलका दलनेत्री रजनी राईले कार्यक्रमलाई सम्बोधन गर्दे तीनवटा दलका सदस्य सदस्यगणले समय समयमा रोपिएका बिरवाहरु देखभाल गर्ने बताउँदै रोपिएका वृक्ष तीन बर्ष पछि सिन्कोना बगान  ब्वास्थापनलाई  सुम्पने बताए|यसरी तीनवटा दलले अगामी दिनहरुमा पनि सामुहिक रुपमा समाजिक कार्यहरु गरिने दुर्गा बम्जनले बताएका छन्|

रेसेप भानुटोल वार्ड नम्बर एकका तीनवटा स्वानिर्भर समूह द्वारा सामुहिक रुपमा वृक्षरोपण गरियो|दुर्गमल्ल ,स्ट्रबेरी अनि इश्वरमा स्वनिर्भर समुहका ६५ जना सदस्य सदस्यगणले

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.