बिमल गुरुङ लगायत निरविरोध निर्वाचित मोर्चा प्राथीलाई मङपू नारी मोर्चाबाट बधाई



मङपू१२जुलाई(केशर मोक्तान) जी.टी.ए.को प्रथम चुनावमा  गोर्खा जनमुक्ति मोर्चाको मोठ ४५ वाट आसन मध्ये २२ वाट आसनमा मोर्चा प्राथी निरविरोध निर्वाचित बनेका छन्| नारी मोर्चा मङपू जोन सचिवा सूर्यमणि राईले जी.टी.ए चुनावमा निरविरोध निर्वाचित बनेका मोर्चा प्राथीहरुलाई हार्दिक बधाई टक्राएका छन्| गोर्खा जनमुक्ति मोर्चा प्रणेता एवम अध्यक्ष बिमल गुरुङ,३२ नम्वर सिटोंग-लाठपन्चर समष्टिका प्राथी मोर्चा महासचिव रोशन गिरी लगायत २२ नम्वर मङपू-लाब्दा समष्टि प्राथी रतन थापा निरविरोध निर्वाचित बनेका नारी मोर्चा मङपू जोनले हार्दिक बधाई एवम सुभकामना टक्राएका छन्|यसरी मोर्चा अध्यक्ष बिमल गुरुङले २२ नम्वर मङपू-लाब्दा समष्टिबाट जन प्रिय नेता रतन थापालाई जी.टी.ए.को उमेदवारको रुपमा छनावौट गरिदिएकोमा नारी मोर्चा मङपू जोनले अध्यक्ष बिमल गुरुङप्रति आभार ब्यक्त गरेका छन्|

जी.टी.ए.को प्रथम चुनावमा गोर्खा जनमुक्ति मोर्चाको मोठ ४५ वाट आसन मध्ये २२ वाट आसनमा मोर्चा प्राथी निरविरोध निर्वाचित बनेका छन्|

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.