मङपू भू.पू.सैनिक संगठनद्वरा कर्णेल आलेलाई बधाई

मङपू:१५जुलाई(निस) आज स्थानीय  सैनिक मोर्चा कार्यलयमा मङपू भू.पू.सैनिक संगठनको एक सभा समितिकै अध्यक्ष क्याप्टेन पी.के.राईको अध्यक्षमा सम्पन्न भयो| सभामा जी.टी.ए. चुनावमा निरविरोध निर्वाचित बनेका मोर्चाका २८ जना प्राथीहरुलाई संगठनको पक्षबाट अग्रिम बधाई टकराए|बिशेष मोर्चा अध्यक्ष बिमल गुरुङ,भू .पू सैनिक मोर्चा अध्यक्ष कर्णेल रमेश आले लगायत २२ नम्बर लाब्दा मङपू समष्टीका विजय प्राथी रतन थापालाई संगठनको पक्षबाट सभापतिले बधाई साथै सुभकामना ब्यक्त गरे|आजको सभामा भारतीय गोर्खा भू.पू. सैनिक मोर्चा अध्यक्ष क्याप्टेन बी.ब्लोन,सचिव सुबेदार टी.बी.लेप्चा.सहसचिव नायक सुबेदार बी.बी.भुजेल,लगायत अन्य भू .पू. सैनिकहरु  सभामा उपस्थित रहेका थिए|

आज स्थानीय सैनिक मोर्चा कार्यलयमा मङपू भू.पू.सैनिक संगठनको एक सभा समितिकै अध्यक्ष क्याप्टेन पी.के.राईको अध्यक्षमा सम्पन्न भयो|

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.