अध्यक्ष बिमल गुरुङका पिता अनि निर्देशक डा० जी० सुब्बाको सुपुत्रीको निधनमा शोक सभा

केशर मोक्तान: रम्बी बजार हाई स्कूलका प्रधान अध्यापक समाल कार्कीको अध्यक्षतामा एक शोक शभामा जीटीए कार्यकारी प्रमुख तथा मोर्चा अध्यक्ष बिमल गुरुङका पिता स्व० भरत गुरुङको निधनमा दुख प्रकट गर्दै दु:खको यस क्षणमा शोकित परिवारलाई इश्वरले सहन गर्ने क्षमता प्रदान गरुन भनि दुई मिनटको मौन धारण गरियो भने यसै सभामा सिन्कोना निर्देशक डा० जी० सी० सुब्बाको सुपुत्री स्व० प्रियदर्शनी सुब्बा लामाको आकस्मिक निधन भएकोमा शोकित परिवार आइपरेको पिडालाई भगवानले सहने क्षमता प्रदान गरुन भनि शोक व्यक्त गर्दै दुई मिनटको मौन धारण गरियो | उक्त शोक सभामा रम्बी बजार समाज सेवी, अभिभावक अनि मोर्चा कार्यकर्ताहरु पनि उपस्थित रहेका थिए | 

रम्बी बजार हाई स्कूलका प्रधान अध्यापक समाल कार्कीको अध्यक्षतामा एक शोक शभामा जीटीए कार्यकारी प्रमुख तथा मोर्चा अध्यक्ष बिमल गुरुङका पिता स्व० भरत गुरुङको निधनमा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.