१ लाख नगद राशीको "मंग्पू दिपावली नकआउट फूटबल टुर्नामेन्ट" भोलिदेखि शुरु

मंग्पू | केशर मोक्तान: मंग्पू खेलकूद संघको तत्वधानमा ३ नोभेम्बर २०१२ देखि दिपावली नकआउट फूटबल टुर्नामेन्ट (Mungpoo Dewali Knock - Out Football Tournament - 2012) शुरु हुने भएको छ | स्थानीय खेलाडीहरुलाई प्रोहत्सान दिलाउन नै यस प्रकारको राज्य स्तरीय खेलको आयोजन गरिएको जानकारी आयोजक समितिका सचिव प्रदीप छेत्रीले दिएका छन् | यस पल्ट फूटबल प्रतियोगितामा ११ वटा टीमले अंशग्रहण गरेका छन्  भने फाइनलका बिजयी दललाई १ लाख अनि पराजय दललाई ५० हजार नगद राशी सहित ट्रफी प्रदान गरिने भएको छ | यसरी भोलि यस टुर्नामेन्टको उद्घाटन खेल यु० के० एफ० सी० बनाम कालिम्पोंग सेरा क्लब माझ हुनेछ भने दोश्रो चरणको खेलमा घूम जोरबंगलो स्पोर्टिंग बनाम मंग्पू युनाइटेड माझ सम्पन्न हुनेछ | उक्त नगद राशी फूटबल खेलमा सिक्किम युनाइटेड साथै नाइट चेस नेपालका दलले पनि अंशग्रहण गरेका छन् भने फाइनल खेल आगमी १८ नोभेम्बरको दिन स्थानीय मंग्पू जन मैदानमा सम्पन्न हुनेछ |

मंग्पू खेलकूद संघको तत्वधानमा ३ नोभेम्बर २०१२ देखि दिपावली नकआउट फूटबल टुर्नामेन्ट (Mungpoo Dewali Knock - Out Football Tournament - 2012) शुरु हुने भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.