November 11, 202510:17:57 AM

३ फरवरी मंग्पू भित्र - बाहिर गाडी नचल्ने

मंग्पू | केशर मोक्तान: आज स्थानीय गोजमुमो पार्टी कार्यलयमा मंग्पू मोटर कर्मचारी कल्याण संगठन मंग्पूको एक जरुरी सभा बस्यो| सभामा आगमी ३ फरवरीको दिन संगठनका सम्पूर्ण चालक र सदश्यवर्गले बनभोज कार्यक्रम आयोजन गर्ने भएकोले यस अवधि संगठनका सम्पूर्ण चालकवर्गहरु व्यस्त रहने भएको छ भने यसै अवधि मंग्पूदेखि बाहिर दार्जीलिंग, कालेबुंग अनि सिलिगुडी जाने गाडीहरु बन्द रहने भएको हुँदा यात्रीहरुमा पर्न जाने असुविधाको निम्ति संगठन क्षमा प्रार्थी रहेको एक प्रेस विज्ञप्ति मार्फत संघका सचिव कपिल लोहारले दिएका छन् |

आज स्थानीय गोजमुमो पार्टी कार्यलयमा मंग्पू मोटर कर्मचारी कल्याण संगठन मंग्पूको एक जरुरी सभा बस्यो| सभामा आगमी ३

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.