एनएचपीसीको पक्षबाट नारीहरुलाई शिलाई बुनाई प्रशिक्षण

मङपु११मार्च(केशर मोक्तान): एन.एच.पी.सी. टिस्टा जलबिधुत परियोजना चरण तीन अनि नर्थबंगाल आर्ट एकादामीको सयुक्त तत्वधानमा मङपु विभागीय बी.पी.एल. परिवारका ५० जना नारीहरुलाई सिलाई बुनाई अर्थात् (नारी स्वलाम्भ प्रशिक्षण) दिरहेको जानकारी एन.एच.पी.सी.का एक अधिकारी दिएका छन् | गत ४ मार्च देखि २३ मार्च सम्म बीस दिन उक्त प्रशिक्षण शिबिर चल्ने छ भने त्यस शिविरमा नारीहरुलाई गुड़ीया,खेलौना,लुगा फाटा लगायत अन्य सामग्री बनाउने तालिम दिनेछ | बिशेष स्थानीय नारीहरुलाई आफै आफ स्वलम्भ बन्नको निम्ति नै यस प्रकारको तालीम एनएच.पी.सी.को पक्षबाट दिएको थाहा लागेको छ |

एन.एच.पी.सी. टिस्टा जलबिधुत परियोजना चरण तीन अनि नर्थबंगाल आर्ट एकादामीको सयुक्त तत्वधानमा मङपु विभागीय बी.पी.एल. परिवारका ५० जना नारीहरुलाई सिलाई बुनाई अर्थात्

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.