मङपु२३जुलाई(केशर मोक्तान): साहित्य
अकादमी दिल्लीबाट पुरुस्कृत
युवा कवि,एवं कथाकार उदय
थुलुङलाई आज संगम धुरा समाजद्वरा
सम्बर्धना जनाइयो | समाजका सभापति
रतन सुब्बाको बाहुलीबाट साहित्यकार
थुलुङलाई नेपाली टोपी पहिराए
पछि अभ्यर्थना पत्र हस्तान्तरण
गरियो | यसरी बयोवृद सदश्य
बलराम गिरीद्वरा उदय थुलुङलाई
स्मृति चिन्ह प्रधान गरे पछि
सम्बर्दनको क्रममा साहित्यकार
थुलुङको धर्मपत्नी अर्चना
राईलाई समाजका बरिष्ठ सदस्य
सुमित्र राईको बहुलीबाट अंगबस्त्र
प्रधान गरियो | यस कार्यक्रममा
समाजका सदश्य सदश्यहरुले कविता
वाचन साथै सुन्दर नितृ प्रस्तुत
गरे | समरोहमा कंचन कुमार राई
अनि किरण थापाले सारगर्भित
बक्तब्य राखे | कार्यक्रमलाई
सम्बोधन गर्दे उदय थुलुङले
साहित्य लेखनमा लगनशील भईरहेमा
केही गर्न सकिने कुरो बताउदै
आफ्नो साहित्य यात्रामा गाउँ
समाज पनि सधैँ साथमा रहेमा
यसबाट अझ धेरै उर्जा प्राप्त
हुने कुरा बताए | समिर राईले
अनि विजय राईले संचालन गरेको
कार्यक्रमका सभापति रतन सुब्बाले
धन्यबाद ज्ञापन गर्दे समारोहको
आङ गरियो |
Post a Comment
We love to hear from you! What's on your mind?