मङपु६अगस्ट(केशर मोक्तान): श्री कृष्ण
प्रणामी गीता मन्दिर रेसेप
मङपुमा एक महीना ब्यापी श्रीमदवितक
कथा संगीतमय धार्मिक
कार्यक्रम भब्यताको साथ
सम्पन्न भइरहेको छ | उक्त धार्मिक
अनुष्ठानमा मंगलधाम कालेबुङबाट
आएका प्रचारक श्याम गौतम महाराजद्वरा
श्रीमदवितक कथा तथा धार्मिक
प्रवचन सुनाई रहेका छन | यसै
गरि मन्दिरमा प्रत्यक दिन गोर्खाल्याण्ड
प्राप्ति हेतु प्राथना संचालन
भईरहेको छ | हिज गोर्खाल्याण्डको
निम्ति आत्मदाह गरि सहिद बन्ने
मंगलसिह राजपुतको सम्झनामा
उपस्थित भक्तजनहरुले दुई मिनटको
निम्ति मौन धारण गर्दे प्रथा
गरे भन्ने जानकारी मन्दिर संचालन
समितिका सचिव सुजित थापाले
जानकारी दिएका छन |
शहिद मंगलसिंहको सम्झनामा प्रार्थना
06Aug2013
Post a Comment