Mungpoo Diwali Sports cum Mela ended

अन्तर विभागीय खेलकुद संगै समाप्त भयो मङपु दिवाली खेलकुद समारोह

मङपु, ३१ अक्टुबर, राजेश थापा: मङपुको ऐतिहासिक दुई दिवसीय वार्षिक दिपावली खेलकुद समारोहको दोस्रो दिन सिन्कोना निर्देशक डा० सामुयल राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । समारोहको विशिष्ट अतिथिको रुपमा एनएचपीसी चरण तीन महा प्रबन्धक प्रभारी एके ग्रोवर उपस्थित रहेका थिए । यसरीनै जीटीए पीआरओ आरबी लामा, जीटीए सदस्य अनु प्रधान लगायत मङपुका वरिष्ट ब्याक्तिहरुको पनि उपस्थिति रहेका थिए । सिन्कोना व्यावस्थापक तथा मङपु खेलकूद संघका सभापति गोपाल लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा सचिव राम पोख्रेलले ऐतिहासिक दिवाली खेलकूदको महत्व बारे बोल्दै उपस्थित सम्पूर्णलाई स्वागत जनाएका थिए भने निर्देशक डा० राईले पनि कार्यक्रमलाई सम्बोधन गरे। दोस्रो दिनको कार्यक्रममा बिशेष रुपले अन्तर सिन्कोना विभागमाझ प्रतिश्पर्दात्मक खेलकूद सम्पन्न हुने गरेकोले विभिन्न विभागका खेलाडीहरुले अंश ग्रहण गरेका थिए ।

Watch in Video:

 

मङपुको ऐतिहासिक दुई दिवसीय वार्षिक दिपावली खेलकुद समारोहको दोस्रो दिन सिन्कोना निर्देशक डा० सामुयल राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । समारोहको विशिष्ट अतिथिको

Read latest post filed under mungpoo news, sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.