अर्धसैनिक बल मंग्पूदेखि त्रिवेणीमा स्थानान्तरण

CRPF in Mungpoo
मङपू रविन्द्रनाथ  संग्रालयको वरीपरी क्षेत्र अनि रबीन्द्रभवनमा तीन महिना अघि देखि अर्धसैनिक बलका जवानहरु छाउनी बनाएर बसेका थिए भने स्थानीय रबीन्द्रनाथ संग्रालयलाइ  अर्धसैनिकबलका  जवानहरुले छाउनी बनाएर राखेकोमा पर्यटकहरु क्षुब्ध बनेका थिए | उक्त समाचार हिमालयदर्पणमा प्रकाशित हुन् साथ राज्यका मन्त्रीले यहाँबाट अर्धसैनिक बल अन्यत्र ठाउमा सार्ने प्रशासनलाइ निर्देश दिएको थियो भने आज मङपू रबीन्द्रभवनबाट अर्धसैनिकबललाइ स्थान्तरण गरेर त्रिबेणीमा लागिएको पुलिस सुत्रद्वारा थाहा लागेको छ | आज अर्धसैनिकबलका जवानहरु आफ्नो सम्पूर्ण सरसमान लिएर टिस्टा त्रिवेणी तर्फ प्रस्थान गरे | बिशेष सुत्रद्वारा थाहा लागे अनुसार पहाडमा  अर्धसैनिक बल आगामी २०१४को लोकसभा चुनाव सम्म बस्ने थाहा लागेको छ | मङपूमा कुनै पनि समाजिक कार्यक्रम गर्न परे एक मात्र रबीन्द्र भवन थियो भने त्यस भवनमा पनि तीन महीना अघि देखि अर्धसैनिक बलका जवानहरु बसेको कारण यहाँ कुनै पनि कार्यक्रम हुन् सकेको थिएन भने अब उसो चै उक्त रबीन्द्र भवन खाली भएको छ |

मङपू रविन्द्रनाथ संग्रालयको वरीपरी क्षेत्र अनि रबीन्द्रभवनमा तीन महिना अघि देखि अर्धसैनिक बलका जवानहरु छाउनी बनाएर बसेका थिए भने स्थानीय रबीन्द्रनाथ संग्रालयलाइ अर्धसैनिकबलका जवानहरुले

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.