मङपुमा चुनावी हावा तेज गतिमा
अघि बदन थालेको छ | दार्जीलिङ
जिल्लाबाट उठेका लोकसभा प्राथीहरुलाई
जिताउनको निम्ति अपील गर्दै प्रत्येक पार्टीका कार्यकर्ताहरु
मङपुको जनताको घर दहिलोमा पुगेर
भोट मंग्न थालेका छन | यसै क्रममा
आज डी.डी.यु.डी.एफ.का निर्दलीय
उमेदवार डा.महेन्द पी.लामालाई
आगामी लोकसभा चुनावमा बहुमतले
भोट दिएर विजय हासिल गराउने
अपील गर्दै स्थानीय जनतालाई
डी.डी.यु.डी.एफ.का कार्यकर्ताहरुले
आज पर्चा बाड़े | यस घर दहिलो अभियान
कार्यक्रमा डी.डी.यु.डी.एफ.का
दार्जीलिंङ केन्द्रीय कमिटि
सयोजक प्रविण जिम्बा,मङपु समष्टि
सयोजक भरत थापा,दार्जीलिङ शहरी
सयोजक धुर्बा मुखिया,रेसेप
धुरा सयोजक जिग्मी लामा उपस्थित
थिए | ती कार्यकर्ताहरुले भूमिपुत्र
उमेद्वार डा.लामालाई जिताउने
अपील गर्दै मङपु नालीडाड़ा,रेसेप,रम्बी
बीचकमान अनि वरिपरी क्षेत्रहरुमा
जनताको घर दहिलो पुगी पर्चा
बाड़े |