मङपुमा एसएस अह्लुवालियाको समर्थनमा दातडुप्लालेयुको सभा

Sabhasad Ratan Thapa
आज स्थानीय नालीडाड़ामा दातडुप्लालेयुको आयोजनामा आयोजित जनसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद रतन थापाले टी.एम.सी.ले पहाडमा सन्त्रास फैलाईरहेको आरोप लगाउदै गोजामुमोले कर्ममा बिश्वाश गर्छ मुख चलाउदैन भनि जनाए | गोरामुमोले २१बर्षको शासनकालमा के गर्यो र मोर्चाले  यति छोटो समयमा पनि कति धेरै बिकाश गरेको छ तुलना गर्न पर्ने बताए | टीएमसी र गोरामुमोले दाटने राजनीति गरिरहेको र ढाट्ने प्रतियोगिता राख्यो भने उनीहरु ढाट्नुमा प्रथम हुने बताए | बिपक्षीहरु सार्है भुक्यो पशु हो बुज्दैन भनि उनले आरोप लगाए | यसरी सभासद रतन थापाले जाति उथानको निम्ति गोजामुमोद्वारा समर्थित भाजपा प्राथी एस.एस अह्लुवालियालाई कमलको चिन्हमा भोट दिएर विजय गराउने सम्पूर्ण जनतालाई अपील गरे| अमृत खड्काले संचालन गरेको सभामा दार्जीलिंङ तराई डुवार्स प्लान्तेशन लेबर युनियनका कानुनी सल्हाकार तिलक चन्द्र रोका,सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राई,युवा मोर्चा नेता बिकाश गुरुङ,समल कार्की लगायत अन्य युनियन प्रतिनिधि वर्गले सभामा दुई शब्द राखे |

आज स्थानीय नालीडाड़ामा दातडुप्लालेयुको आयोजनामा आयोजित जनसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद रतन थापाले टी.एम.सी.ले पहाडमा सन्त्रास फैलाईरहेको आरोप लगाउदै गोजामुमोले कर्ममा

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.