आइतबार फेरि आठ घण्टा बत्ती काटिने

Electric power cut off
कालेबुङ बिधुत बिभाग अन्तर्गत पर्ने टिस्टा फिडरमा आगामी आइतबारको दिन बत्तीको पोलहरु मर्मति गर्ने भएको कारण त्यस दिन आठ घण्टा बत्ती काटिने जानकारी कालेबुङ बिधुत विभागका एई प्रभासिका राइले दिएका छन | आइतबार १० अगष्टको दिन बिधुत बिभाग द्वारा बत्ती काटिने भएको कारण टिस्टा,२९ माईल,२७ माईल,गेल खोला,रम्बी बजार, लोहापुल, मङपु लाटपन्चर अनि सिटोङ संलग्न क्षेत्रहरुमा आठ घण्टा बत्ती काटिने भएको छ |

कालेबुङ बिधुत बिभाग अन्तर्गत पर्ने टिस्टा फिडरमा आगामी आइतबारको दिन बत्तीको पोलहरु मर्मति गर्ने भएको कारण त्यस दिन आठ घण्टा बत्ती काटिने

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.