दार्जीलिंङ पुलिस अनि रन्जुभेल्ली ११ सेमीफाइनलमा प्रवेश

Mungpoo Independance Day Knockout Football competition
मङपु खेलकुद संघको तत्वाधानमा स्थानीय जनमैदानमा स्वतन्त्र दिवस नकआउट फुटबल प्रतियोगिता (Mungpoo Independance Day Knockout Football competition)  भब्य रुपमा सम्पन्न भईरहेको छ भने क्वाटर फाईनल खेलमा दार्जीलिंङ पुलिसले रेसेप एघारलाई पराजित गरि सेमीफाइनलमा प्रवेश गरेका छन भने अर्को खेलेको दोश्रो म्याचमा रन्जुभेल्ली एघारले सिम्ले युनाईटेडलाई पराजित गरि रन्जुभेल्ली ११ सेमीफाइनलमा प्रवेश गरेका छन | यसै गरि भोली ९ अगष्टको दिन दोश्रो क्वाटर फाईनल खेल मङपु हाट एघार अनि कालेबुङ ११ माझ सम्पन्न हुनेछ भने दोस्रो म्याच लाटपन्चर ११ अनि सालुगड़ा फाप्री ११ माझ भीडन्त माझ हुनेछ | यस्तै गरि आगमी 15 अगष्टको दिन उक्त फुटबल प्रतियोगिताको फाईनल खेल साथै मङपु वरिपरिका बिधालयहरु माझ मार्चपास (परेड) प्रतियोगिता पनि सम्पन्न हुने जानकारी संघका सचिव किरण पाख्रीनले दिएका छन |

मङपु खेलकुद संघको तत्वाधानमा स्थानीय जनमैदानमा स्वतन्त्र दिवस नकआउट फुटबल प्रतियोगिता (Mungpoo Independance Day Knockout Football competition) भब्य रुपमा सम्पन्न भईरहेको छ भने

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.