खरसाङमा गोर्खा जातीय उधानको लोकार्पण २५ अप्रेलमा हुने

TV tower Kurseong
खरसाङ आकाशवाणी रेडियो स्टेशन पंखाबारी रोड नजिक नवनिर्मित गोर्खा जातीय उधान (Gorkha Jatiya Udhan) को लोकार्पण २५ अप्रेलको दिन जीटीए प्रमुख बिमल गुरुङको बाहुलीबाट हुने भएको छ | यसै उधानमा निर्मित आदि कवि भानुभक्त आचार्य, बरिष्ठ शिक्षाविद एवम समाजसेवी पीआर प्रधान, जातीय कवि अगमसिंह गिरी, वरिष्ठ साहित्यकार एवम साहित्य अकादमी दिल्लीको सदश्य असित राई एवम कथाकार शिवकुमार राईको प्रतिमाको उद्घाटन साहित्यकार कृष्ण सिंह मोक्तानले गर्ने भएको छ भन्ने जानकारी सालिग़ प्रतिमा निर्माण समिति अध्यक्ष तिलक शर्माले दिएका छन् | अध्यक्ष शर्माले बताएअनुसार यही उद्घाटन कार्यक्रमलाई मध्यनजर गर्दै तयारी द्रुत गतिमा भइरहेको छ भने जीटीए द्वारा निर्मित यस उधानलाई भब्य रुप दिने जानकारी छ | 

खरसाङ आकाशवाणी रेडियो स्टेशन पंखाबारी रोड नजिक नवनिर्मित गोर्खा जातीय उधान (Gorkha Jatiya Udhan) को लोकार्पण २५ अप्रेलको दिन जीटीए प्रमुख बिमल गुरुङको बाहुलीबाट हुने भएको छ |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.