७४ धुरामामा गोजमुमोको नयाँ समिति गठन

GJMM Flag
आगमी बिधान सभा चुनावमा सक्रिय भूमिका निभाउन लाब्दा मङपू समष्टि अन्तर्गत गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा शाखाको पुरानो समितिलाई विघटन गर्दै आज नयाँ समिति गठन गरिएको छ | आजको सभामा मुख्य रुपले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यकारिणी सभासद रतन कुमार थापाको बिशेष उपस्थिति रहेको थियो | सभालाई सभासद थापा लगायत गोजमुमो लाब्दा मङपू समष्टि सभापति उर्गेन शेर्पा अनि मूल सचिव रतन लामाले पनि सम्बोधन गरेका थिए |  नव गठित समितिमा पदाधिकारीहरु निम्न प्रकारले चयन गरिएको छ जसमा सभापति नोर्देन तामांग, उपसभापति नगेन्द्र शर्मा, मूल सचिव मुनाल तामांग, सहसचिव सौगन्ध राई, कोषाध्यक्ष भीम खरेल, लेखापरिक्षक ज्ञानचन्द्र तामांग साथै सलाहकारहरुमा ओम्बे तामांग, दुर्गादेवी राई, पासांग तामांग, बिकाश मोक्तान लगायत अन्य १५ जनालाई समितिको कार्यकारिणी सदश्यको रुपमा चयन गरिएको छ | सम्बोधनको क्रममा गोजमुमो समष्टि सभापति उर्गेन शेर्पाले नयाँ गठन गरिएको समिति पदाधिकारीहरुलाई बधाई दिंदै निष्पक्ष अनि सक्रीय रुपमा अघि बढ्दै पार्टी अनि जातिलाई दोधोराएर लैजाने सुझाव दिएका छन् ||

आगमी बिधान सभा चुनावमा सक्रिय भूमिका निभाउन लाब्दा मङपू समष्टि अन्तर्गत गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा शाखाको पुरानो समितिलाई विघटन गर्दै आज नयाँ समिति गठन गरिएको छ |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.