![]() |
| MLAs Dr Rohit Sharma, Sarita Rai, Amarsingh Rai |
20 अगस्त 1992 सालमा नै भारतीय सविंधानको आठौं अनुसूचिमा अन्तर्भुक्त भइसकेको नेपाली भाषामा नै शपथ ग्रहण गरेर आफ्नो मातृभाषालाई सम्मान अनि गरिमा प्रदान गरेकोमा म तीनैजना विधायकहरूलाई बधाई व्यक्त गर्दछु।
नेपाली भाषाको प्रयोगलाई लिएर गोरखाल्याण्ड क्षेत्रीय प्रशासन अघिदेखि नै निक्कै गम्भीर रहेको छ। जीटीएको अधिकारक्षेत्रमा
आज विधानसभामा नेपाली भाषामा विधायकको रूपमा शपथ ग्रहण गरेर पहाड़का तीनैजना विधायकहरूले नेपाली भाषाको उच्च सम्मान राखेका छन् भने यो क्रमलाई निरन्तरता दिँदै दार्जीलिङ पहाड़का समग्र विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैले आफ्नो मातृभाषालाई नहिच्किचाइकन प्रयोग गरेर यसको प्रतिष्ठा अनि सम्मान बनाइराख्ने पनि म आह्वान गर्छु।
With input from - Bimal Gurung Official

Post a Comment
We love to hear from you! What's on your mind?