September 20, 202502:08:54 AM

कपिस डाँडा गुम्बामा बज्र गुरु जप

Bajra Guru Padmasambhav
मङपू विचकमान झोक्छेन कोन्छ्यो चिदुई सार्वजनिक बौद्ध गुम्बा कपिस डाँडामा गत २ अगस्त देखि गुम्बाका प्रमुख लामा साङछेन योन्जन (डीबी लामा) अनि अन्य धर्म गुरुहरुको उपस्थितिमा पन्ध्र दिने बज्र गुरु जप शुरु गरिएको छ | गुम्बा स्थापित भएदेखि नै यस गुम्बामा विभिन्न धार्मिक कार्यक्रमहरु जस्तै बुद्ध जयन्ती, कंग्यूर पाठ, हरेक पुर्णिमामा १०८ बत्ती बाल्ने, बज्र गुरु जप आदि धार्मिक अनुष्ठान सम्पन्न हुँदै आइरहेको छ | गुम्बा सानै भएपनि यसरी निरन्तर गुम्बामा विभिन्न कार्यक्रमहरु भइनै रहेको छ | बिगत वर्षहरु झैं यस वर्ष पनि बज्र गुरु जप चलिरहेको छ साथै आगमी १३ अगस्तको दिन गुरु पद्मसम्भव (बज्र गुरु) को जन्म तिथि परेको हुनाले यस पवन अवसरमा सबै स्थानीय धर्मावलम्बी अनि म्हानिपा संघका सबै सदस्याहरुको उपस्थितिमा भव्यताको साथ गुरुको जन्म जयन्ती मनाइने निधो गरिएको छ | यसरी पन्ध्र दिने बज्र गुरु जप साथै अन्य धार्मिक अनुष्ठानको समापन आगमी १८ अगस्त राखी पुर्णिमाको दिन हुने भएको छ ||

मङपू विचकमान झोक्छेन कोन्छ्यो चिदुई सार्वजनिक बौद्ध गुम्बा कपिस डाँडामा गत २ अगस्त देखि गुम्बाका प्रमुख लामा साङछेन योन्जन (डीबी लामा) अनि अन्य धर्म गुरुहरुको उपस्थितिमा पन्ध्र दिने बज्र गुरु जप शुरु गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.