गुरुजी मंगल प्रज्ञा पुरस्कार प्रदान

Guruji Mangal Pragya Puraskar 2016
विगत वर्षदेखि शुरु गरिएको गुरुजी मंगल प्रज्ञा पुरस्कार ( Guruji Mangal Pragya Puraskar) माध्यमिक तहबाट निशान्त थापा रङबी विभाग र बाह्रौं श्रेणीबाट प्रार्थना छेत्री रङबी विभागलाई आज भब्य कार्यक्रम बिच प० अशोक शास्त्री र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन भारप्राप्त सभासद रतन कुमार थापाको बाहुलीबाट प्रदान गरियो | यस गुरुजी मंगल प्रज्ञा पुरस्कारको प्रायोजक रेशेप विभागका सुजित थापा एवम परिवार हुन् | शैक्षिक क्षेत्रमा मंगल आशिर्वाद स्वरूप प्रेरणाको रुपमा प्रदान गरिने यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने जानकारी छ | दिपेन थापा सचिव द्वारा संचालन गरिएको यस कार्यक्रममा सभासद रतन कुमार थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए | समितिका अध्यक्ष गणेश मिश्रले आगामी वर्षदेखि यस समितिले गुरुजी मंगल सेवा सम्मान पनि प्रत्येक दुई वर्षको अन्तरालमा प्रदान गरिने घोषणा गरेको जानकारी सचिव दिपेन थापाबाट प्राप्त भएको छ ||

विगत वर्षदेखि शुरु गरिएको गुरुजी मंगल प्रज्ञा पुरस्कार ( Guruji Mangal Pragya Puraskar) माध्यमिक तहबाट निशान्त थापा रङबी विभाग र बाह्रौं श्रेणीबाट प्रार्थना छेत्री रङबी विभागलाई आज भब्य कार्यक्रम बिच प० अशोक शास्त्री र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन भारप्राप्त सभासद रतन कुमार थापा

Read latest post filed under Awards

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.