September 23, 202503:36:55 AM

सुरेश कुमारको गीति एल्बम “जीवन”को लोकार्पण मङपुमा हुने

Jiwan Music album by Suresh Kumar Chettri
नेपाली संगीत जगतका ख्याती प्राप्त अनि लोकप्रिय गायक सुरेश कुमार छेत्रीले धेरै समयको अन्तरालमा आफ्नो गीति एल्बम “जीवन” संगीत श्रोता समक्ष दिन लागेको छ |  मङपु बीचकमान सिंगर परिवारको प्रस्तुतिमा यस नेपाली गीति एल्बम “जीवन”को लोकार्पण आगामी २९ अक्टुबरको दिन रम्बी बीचकमान सार्वजनिक भवनमा दिउसो १ बजे सम्पन्न हुनेछ | उक्त गीति एल्बममा मङपुका युवा साहित्यकार शरण गुरुङ मुस्कान, पुष्कर सिंगर अनि सिटोङका सन्जीब छेत्रीले शब्द रचना रहेको छ |  लोकार्पण समारोहमा गायक सुरेश कुमार,साधना सिहं (सरेगामा जी बंगला प्रतियोगी) (स्वरश्री युगल गजल गायक) सौरभ राई, कुन्दन थापा अनि प्रणय गुरुङ आदिले प्रस्तुति दिनेछन् | यस सांगीतिक कार्यक्रम एवं लोकार्पण समारोहमा आयोजक समिति सम्पूर्ण संगीतप्रेमी श्रोतावर्गमा हार्दिक स्वागत गर्दछ |

नेपाली संगीत जगतका ख्याती प्राप्त अनि लोकप्रिय गायक सुरेश कुमार छेत्रीले धेरै समयको अन्तरालमा आफ्नो गीति एल्बम “जीवन” संगीत श्रोता समक्ष दिन लागेको छ |

Read latest post filed under mungpoo news, music

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.