सिम्ले युनाईटेड बोईज क्लबको आयोजनामा यहाँको शारदा हाई स्कूल नजिक मङपु विभागीय मैदान सम्पन्न भईरहेको यस वर्षको स्वर्गीय नीरूकला तामङ स्मृति ट्रफि नकआउट फुटबल टुर्नामेन्टको आजदेखि शुरू भएको दोस्रो चरणको प्रथम खेल गत बर्षको बिजेता दल गोरूबथान एफसी बनाम लालिगुरास रञ्जुभेल्लि माझमा भिड़न्त भयो | शुरु देखि नै खुबै रोमान्चक रहेको आजको खेलमा गोरूबथान १ को बिरूद्ध ३ गोल गर्दै आजको विजय दल घोषित भयो | भोलि हुने हुने म्याचमा गत वर्षको उपविजेता दल प्रशान्तिग्रामको कालिम्पोङ युनाईटेडसंग दमदार भिडन्त हुनेछ ||

Post a Comment
We love to hear from you! What's on your mind?