हिल महिला तृणमूल कग्रेस मङपु युनिटको कार्यलय उद्घाटन

Trinamool Mahila congress office in mungpoo
आज बुद्ध पुर्णिमाको पावन अवसरमा हिल महिला तृणमूल कांग्रेस मङपु युनिटको कार्यलय रेशेप बजारमा उद्घाटन गरियो | हिल महिला तृणमूल कांग्रेसको जिल्ला समिति महासचिवा रेजिना गुरुङको सभापतित्वमा दिप प्रजव्लन गरि कार्यक्रम शुरु गरियो | कार्यक्रममा हिल सिन्कोना प्लान्टेशन वकर्स युनियनका सचिव किरण ब्लोन, रङली रङलियट खण्ड सचिव पवन बल, सहसचिव बीएस राई आदिको उपस्थिति रहेको थियो | मङपु क्षेत्रका विविध समस्याहरुलाई महिला संगठनले पनि समाधान गर्ने प्रतिवध्ता गर्दै उपस्थित महिलावर्गलाई एकजुट भइ संगठन मजबुत पार्दै लानु पर्ने आह्वान सभापतिले गरे | कार्यक्रमलाई हिल सिन्कोना प्लान्टेशन वकर्स युनियन सचिव किरण ब्लोनले संचालन गरेका थिए भने सोही सभामा रेशेप बजार निवासी बयोवृद्दा हिस्से आमालाई खादा अर्पण गर्दै सम्मान जनाइयो ||

आज बुद्ध पुर्णिमाको पावन अवसरमा हिल महिला तृणमूल कांग्रेस मङपु युनिटको कार्यलय रेशेप बजारमा उद्घाटन गरियो | हिल महिला तृणमूल कांग्रेसको जिल्ला समिति महासचिवा रेजिना गुरुङको सभापतित्वमा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.