मङपु ब्रीज अफ होप सेन्टरमा विधार्थीवर्गमा उपहार वितरण

Bridge of Hope Mungpoo
रेसेप बजार स्थित ब्रीज अफ होप सेन्टर(Bridge of Hope)मा विधार्थीवर्गलाई दैनिक जीवनमा उपयोग हुने समानहरु उपहार स्वरूप वितरण कार्यक्रम सम्पन्न गरियो | उक्त कार्यक्रम विलिभर्स चर्च इण्डियोको आदरणीय विसप इम्मानुयल जुरिवोको उपस्थितिमा एवम विसपज्युकै प्रार्थनाबाट शुरु गरियो | यसको साथै वितरण कार्यक्रममा मङपुकै एड्भोकेट सृष्टिराज राईको पनि उपस्थिति रहेको थियो | उक्त उपहार मोठ ९१ जना विधार्थीहरुमा विसप इम्मानुयल जुरिवो, शृष्टिराज राई अनि राजु मुखियाको बाहुलीबाट वितरण गरिएको थियो | वितरण गरिएको उपहारहरुमा स्कूल ब्याग, जियोमेट्रि बक्स, खाता, तौलिया, टिफिन बक्स अनि अन्य आवश्यक सामानहरु समावेश थिए भनी मङपु ब्रीज अफ होप सेन्टर कोअर्डिनेटर बजेन शेर्पाले एक विज्ञाप्ति मार्फत जानकारी गराएका छन् || 

रेसेप बजार स्थित ब्रीज अफ होप सेन्टर(Bridge of Hope)मा विधार्थीवर्गलाई दैनिक जीवनमा उपयोग हुने समानहरु उपहार स्वरूप वितरण कार्यक्रम सम्पन्न गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.