September 23, 202503:40:52 PM

सप्ताह दिने डोल्मा पाठमा गुरुङ टुल्कुद्वारा वाङ वितरण हुने

Gurung Tulku Nima Hoisher Rimpoche (GURUDEV)
रेसेप भानु टोल स्थित सार्वजनिक गुम्बामा आगमी १७ जूनदेखि २४ जूनसम्म भब्य सप्ताह दिने डोल्मा तोङ अर्थात डोल्मा पाठको आयोजन हुने भएको छ | सम्पूर्ण प्राणी कल्यांड एवम शान्तिको निम्ति आयोजन हुने उक्त महत्वपूर्ण धार्मिक अनुष्ठानमा आयोजक समितिले सम्पूर्ण धर्मावलम्बीलाई उपस्थित भएर धार्मिक लाभ उठाउने पनि अपिल गरेको छ | समितिको कार्यक्रम योजना अनुसार १७ अनि १८ जूनको दिन तोरमा तोरसम पुजादी हुने, १९ देखि २३ सम्म डोल्मा तोङ अर्थात डोल्माको पुजा पाठ गरिनेछ भने अन्तिम अर्थात २४ जूनको समापन कार्यक्रमको शुभ मुहुर्तमा परम पुज्य गुरुदेव गुरुङ टुल्कु निमा ह्योईसेर (Gurung Tulku Nima Hoisher Rimpoche (GURUDEV)) अनि टुल्कु जिग्मी दोर्जेद्वारा धार्मिक प्रवचन साथै वाङ वितरण गरिने जानकारी प्राप्त भएको छ ||

समितिको कार्यक्रम योजना अनुसार १७ अनि १८ जूनको दिन तोरमा तोरसम पुजादी हुने, १९ देखि २३ सम्म डोल्मा तोङ अर्थात डोल्माको पुजा पाठ गरिनेछ भने अन्तिम अर्थात २४ जूनको समापन कार्यक्रमको शुभ मुहुर्तमा परम पुज्य गुरुदेव गुरुङ टुल्कु निमा ह्योईसेर (Gurung Tulku Nima Hoisher Rimpoche (GURUDEV)) अनि टुल्कु जिग्मी दोर्जेद्वारा धार्मिक प्रवचन साथै वाङ वितरण गरिने

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.