सरस्वती र सारदा विधालय बिजयी

Saraswati Higher Secondary School in Independance day football
मङपु खेलकूद मैदानमा सम्पन्न भइरहेको स्वतन्त्रता दिवस च्यालेन्ज कपको आजको पहिलो म्याच सरस्वती उच्चतर माध्यमिक विधालय बनाम हिल एन्जल्स एकडेमीमाझ सम्पन्न भयो | खुबै रोचक खेलमा दुवै दलका खेलाडीहरुले सकेसम्म उत्कृष्ट प्रदर्शनी दिए | दुवै विधालयका विधार्थीहरुले आफ्नो दललाई शुरु देखि नै हौसला जसमा हिल एन्जल्सको एक गोलको विरुद्ध 2 गोल गर्दै सरस्वती उच्चतर विधालय बिजयी बने | यसरी नै दोश्रो म्याच सारदा विधालय बनाम ज्ञानपीठ विधालयमाझ धुवाँदार सम्पन्न भयो | विधार्थी समर्थकहरुको बलियो समर्थन र हौसला बिच अन्तमा सारदा विधालयले एक गोल गर्दै ज्ञानपीठ विधालयलाई परास्त पारि अघिल्लो चरणमा प्रवेश गरेको छ | यसरी नै भोलि अर्थात शनिबार सिनियर म्याच सेमीफाइनलमा पहाडी युवा संघ रोंगचोंगको भिडन्त युनाइटेड बोइस क्लब सिम्लेसित हुने निश्चित भएको छ ||

मङपु खेलकूद मैदानमा सम्पन्न भइरहेको स्वतन्त्रता दिवस च्यालेन्ज कपको आजको पहिलो म्याच सरस्वती उच्चतर माध्यमिक विधालय बनाम हिल एन्जल्स एकडेमीमाझ सम्पन्न भयो |

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.