एनएचपीसीमा सतर्कता जागरुकता सप्ताह

vigilance awareness week 2018
एनएचपीसी टिस्टा लो ड्याम चरण ३ पावर स्टेशन रम्बीमा सतर्कता जागरुकता सप्ताह २०१८ को शुभआरम्भ मुख्य अभियन्ता प्रभारी एसके अग्रवालको बाहुलीबाट सम्पूर्ण कर्मचारीहरुलाई लिएर गरियो | यस वर्षको सतर्कता जागरुकता दिवसको विषय भ्रष्टचार हटाउ नयाँ भारत बनाउ राखिएको थियो | यस साप्ताहिक कार्यक्रममा केन्द्रीय सतर्कता आयोगको निर्देश अनुसार समस्त कर्मचारी साथै तिनीहरुका परिवारका सदस्यहरुको निम्ति विभिन्न प्रतियोगिताहरु पनि राखिनेछ | यस बाहेक सार्वजनिक अथवा जनमानस बिच भ्रष्टचार विरुद्ध जागरुकता फैलाउन विविध कार्यक्रमहरु पनि २९ अक्टुबरदेखि लिएर ३ अक्टोबरसम्म सतर्कता जागरुकता सप्ताहको रुपमा पालन गर्दै पावर स्टेशनको वरिपरिका क्षेत्रहरुमा पनि सम्पन्न हुनेभएको छ | 

एनएचपीसी टिस्टा लो ड्याम चरण ३ पावर स्टेशन रम्बीमा सतर्कता जागरुकता सप्ताह २०१८ को शुभआरम्भ मुख्य अभियन्ता प्रभारी एसके अग्रवालको बाहुलीबाट सम्पूर्ण कर्मचारीहरुलाई लिएर गरियो | यस वर्षको

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.