११ डिसेम्बर देखि मङपुमा हाते भकुण्डो प्रतियोगिता शुरु

Late Bhim kumar pakhrin open volleyball tournament memorial cup Mungpoo
मङपु पुलिस आउट पोस्ट अनि मङपु भलिबल क्लबको आयोजनामा आगामी ११ दिसम्बरदेखि हातेभकुण्डो प्रतियोगिता शुरु हुनेछ | पुलिस अनि स्थानीय जनताको सम्बन्धलाई अझ प्रगाड राख्नको निम्ति नै यस प्रकारको खेलको आयोजन गरिएको मङपु पुलिस आउटपोस्ट प्रभारी एसआई पासाङ तामाङले बताए | भीमकुमार पाख्रिन स्मृति च्यालेन्ज कप हातेभकुण्डो प्रतियोगितामा जम्मा १३वटा दलले अंशग्रहण गरेका छन जसमा नेपाल,सिक्किम,मिरिक कालेबुङ,खरसाङ, सोमकमा अनि मङपुका विभिन्न दलहरुले रहेको छ | उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरु सरस्वती कन्य विधालय प्रागणमा समय एक बजे दिउसो सम्पन्न हुनेछ भने फाईनल खेल २४ दिसम्बरको दिन सम्पन्न गरिनेछ | खेलको उदघाटन विभिन्न रंगारंग कार्यक्रम माझ हुनेछ भने त्यस दिनको समारोहमा प्रमुख अतिथि सीआई पुरण राई अनि बिसिष्ठ अतिथि सिन्कोना बगान निर्देशक डा.सामुएल राई उपस्थित रहेने भएको छ | उक्त हातेभकुण्डो प्रतियोगितामा आयोजक समिति सम्पूर्ण जनतालाई हार्दिक स्वागत गरेको छ ||

मङपु पुलिस आउट पोस्ट अनि मङपु भलिबल क्लबको आयोजनामा आगामी ११ दिसम्बरदेखि हातेभकुण्डो प्रतियोगिता शुरु हुनेछ | पुलिस अनि स्थानीय जनताको सम्बन्धलाई अझ प्रगाड राख्नको निम्ति नै यस

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.