Tribute to Martyred CRPF Jammu Kashmir

सहीद जवानहरुको निम्ति श्रधान्जली

गत बिहिबार जम्मु काशमीरको पुलवामा जिल्लामा भएको आतंकी हम्लामा ४२ भन्दा अधिक सिआरपीएफका जवानहरु सहीद बनेका छन् भने धेरै घायल बनेका छन् जो हाल उपचाराधिन छन् । यसरी एकैसाथ ४२ भन्दा अधिक देशका सुरक्षाकर्मी सहीद बनेपछि सम्पूर्ण भारत देशनै आत्म विवल बनेको छ । विभिन्न शहर, बजार, गांउ अनि गल्लीहरुमा ती बीर सहीदहरुका आत्मा शान्तिको निम्ति दियो, मैन बत्ती बालेर श्रधान्जली दिने काम भइरहेको बेला यता मङपु क्षेत्रमा पनि नालीडाडा ब्यापारी संगठन अनि स्थानीय मानिसहरु मिलेर शुक्रबार सांझ यहांको शान्ति चौक अर्थात नालीडांडा चुलीथुम्कामा सयौं मैन बत्ती बालेर काशमीरमा सहीद हुने बीर आत्माहरुको शान्तिको निम्ति श्रद्धापूर्वक श्रधांन्जली अर्पण गरेका छन् । यसको साथै ती स्थानमा यथाशिघ्र शान्ति फर्काइल्याउने पनि माग गरेको छ ।।

गत बिहिबार जम्मु काशमीरको पुलवामा जिल्लामा भएको आतंकी हम्लामा ४२ भन्दा अधिक सिआरपीएफका जवानहरु सहीद बनेका छन् भने धेरै घायल बनेका छन् जो हाल उपचाराधिन छन् ।

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.