बुद्ध पुर्णिमाको तयारीमा लाब्दा बस्ति गुम्बा

Labdah Busty Gumba
भगवान बुद्धको २५६३ वां जन्म जयन्ति पालन गरिने क्रममा मङपुको लाब्दा बस्ति क्षेत्रमा पनि तयारी चलिरहेको छ | यहाँको झ्याङछुब छोइखोरलिङ सार्वजनिक बौद्ध गुम्बामा गत १४ मईदेखि नै धर्म गुरु गंगा लामाको अगुवाईमा साथै गाउँबाट कार्तुक पाकिम गुम्बामा अध्ययन टाबाहरुद्वारा बुम पाठ पठन गरिने कार्यक्रम चलिरहेको छ | यसको साथै गुम्बाले १८ मई को बुद्ध जयन्ति पनि पालन गर्ने भएकोले उक्त दिन गुम्बाका शिर्ष धर्म गुरुको बहुलीबाट अभिषेक वितरण गरिने भएको छ | यसैले आयोजक समितिले टाडा नजिकका सम्पूर्ण भक्तजन साथै धर्मानुरागीहरुलाई हार्दिक निमन्त्रणा गर्नुको साथै गुम्बा संचालन समितिका भूतपूर्व अध्यक्ष सन्तबीर तामांगले सम्पूर्णलाई आभार प्रकट गरेका छन् || 

भगवान बुद्धको २५६३ वां जन्म जयन्ति पालन गरिने क्रममा मङपुको लाब्दा बस्ति क्षेत्रमा पनि तयारी चलिरहेको छ | यहाँको झ्याङछुब छोइखोरलिङ सार्वजनिक बौद्ध गुम्बामा गत १४ मईदेखि नै धर्म गुरु गंगा लामाको अगुवाईमा साथै गाउँबाट कार्तुक पाकिम गुम्बामा अध्ययन टाबाहरुद्वारा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.