मन घिसिंगको सल्लाहअनुसार लाब्दामा क्षतिग्रस्त घरको भ्रमण

Damage house of KB Gurung in Labdah Division
गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनले लाब्दा सिन्कोना प्लान्टेसन मङ्पु निवासी केबी गुरुङको घर भ्रमण गर्यो । गुरुङको गत दिनांक १६ अप्रेल को दिन राती १२: ४५ बजे हुरि बतास आएर घरको छेउको रुख ढलेर घर पुर्ण क्षतिग्रस्त भएको थियो |  गोरामुमो अध्यक्ष मन घिसिङको सरसल्लाह अनुसार आज गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनले केबी गुरुङ को घर भ्रमण गरि सम्पुर्ण जानकारी लिए | भ्रमणमा संगठनका अध्यक्ष जेआर देवान, डिपी पाख्रीन ,बीबी थापा अनि मनिष तामाङ उपस्थित थिए | पत्रकारहरुलाई जानकारी गराउदै  संगठनका अध्यक्ष जेआर देवानले सबै कुराको जानाकारी लिए अनुरुप  यसरी राती आएको हुरि बतासले ज्यान मालको छती नभएको तर घर पुर्ण क्षतिग्रस्त भएको र केबी गुरुङको परिवार अहिले एउटा कटेरा बनाएर बसेको जानकारी बताए साथै यो बेला केबी गुरुङलाई धेरै आर्थिक सहयोगको खाँचो रहेको कुरा बताउँदै हामी गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनको तर्फबाट यो अपिल गर्दछौं कि सम्बन्धित निकायहरु अनि गैरसरकारी संस्थाहरुले  झट्ट भन्दा झट्ट पहल गरिदियाजाहोस भन्ने हाम्रो अपिल छ |  साथै संगठनले केबी गुरुङलाई आर्थिक सहयोग पनि गरेका छन् |  संगठनका अध्यक्ष जे आर देवानले आवहान पनि गरेका छन्  कि पहाड अनि तराईका सम्पुर्ण भुतपुर्व सैनिकहरुले केबी गुरुङलाई पार्टी  भुलेर गोर्खा जाति  भएर सहयोग गरिदिने अपिल गर्दै जति पनि अहिलेसम्म सहयोग पुर्याउने मानुभावहरुलाई धन्यवाद दिए |

गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनले लाब्दा सिन्कोना प्लान्टेसन मङ्पु निवासी केबी गुरुङको घर भ्रमण गर्यो । गुरुङको गत दिनांक १६ अप्रेल को दिन राती १२: ४५ बजे हुरि बतास आएर घरको छेउको रुख ढलेर घर पुर्ण क्षतिग्रस्त भएको थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.