सन्त मंगल एकाडेमीमा तर्क प्रतियोगिता

प्रतिवर्ष झैँ यस वर्ष पनि विधालयका चार दलहरु क्रमश: सयपत्री, मखमली, अजम्बरी तथा गोदावरी दलका विधार्थी माझ तर्क प्रतोयोगिता विधालय कै प्राचार्य मनजीत थापाको सभापतित्वमा सम्पन्न भयो | पाचौ श्रेणी देखि आठौ श्रेणी सम्मका नानीहरु माझ सम्पन्न यस तर्क सभामा " नेपाली संस्कृति माथि विदेशी संस्कृतिको प्रभाव परेको राम्रो हो/ होइन " - विषय माथि खुबै राम्रा तर्क प्रस्तुत गरेर " गोदावरी " दलले 'सयपत्री' दललाई पराजय गर्यो भने "सभ्य समाज निर्माणको निम्ति पुरुष भन्दा नारीको भूमिका महत्वपूर्ण छ / छैन " - विषय माथि भएको तर्क प्रतियोगितामा 'अजम्बरी ' दललाई पराजय गरेर ' मखमली ' दल विजय भए | यी विजय दलहरु माझ आउदो विधालयको अन्तिम शैशिक सत्रमा अन्तिम तर्क प्रतोयोगिता हुने छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.