Black Sitong Beats Rungli Tea Estate 3-0 in Mungpoo

मंग्पू/१३ नोबेम्बर : मंग्पू विभागीय खेलकूद समिति द्वारा आयोजित चौथो शहीदद्वय  सुजित थापा र संजय राईको स्मृतिमा सम्पन्न शहीद फुटबल टुर्नामेन्टको आजको खेलमा रंगली चियाबारीलाई रोमान्चक ३ गोल गरी ब्ल्याक सिटोंग डायरी गाउँले आफ्नो जीत हासिल गर्यो | आजको खेलमा मूल निर्णायक लिला बहादुर छेत्रीले संचालन गरेको थियो | आगमी १५ नोबेम्बर, मंगलबार नाली डाँडा हिरोज मंग्पू  र ब्लुमफिल्ड डाली, दार्जीलिंग माझ भिडन्त हुनेछ भनी आयोजक पक्षमा समितिको सभापति बुद्ध कुमार थापाले जानकारी दिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.