सय दिने रोजगार मार्फत रंग्बी विभाग खेल मैदान निर्माणाधीन

महात्मा गान्धी  ग्रामीण सडक योजना सय दिने रोजगार अन्तर्गत रंग्बी - बिजकमान विभागको विभागीय खेलकुद मैदान गुम्बा टोलमा निर्माणाधीन छ | उक्त खेल मैदान रंग्बी विभागको सरकारी गैर - सरकारी विभिन्न पाठशाला, तथा विभाग कै वार्षिक खेलकुद कार्यक्रमहरु हुने मैदान हो | मैदान फाइब साइड सानो मैदान भएकोले बर्तमान यही रोजगार मार्फत लगभग नाइन साइडको मैदान बनाउन समस्त रंग्बी विभागबासी लागिपरेका छन् जसको निम्ति भारप्राप्त सुपरभाइजर अदिप पाख्रिन, निरिक्षण समितिको सभापति राजवीर पाख्रिन, रंग्बी शाखा गोजमुमो सभापति तथा गजेन्द्र गुरुङ दा० त ० डु० पला० ले० यु० सचिवको निर्देशनमा अघि बदिरह्को छ | ज्ञात रहोस केही दिन अघि मात्र रंग्बी शाखाको निमन्त्रणामा रतन थापा संयोजक मंग्पू लाठ पन्चर समष्टि एवम संगठनिक सचिव केन्द्रिय समिति गोजमुमो साथै मंग्पू जोन सभापति, सचिव प्रदीप छेत्री अनि रतन लामा साथै रंग्बी विभागका प्रतिनिधि टोलीले उक्त रंग्बी विभागीय जन मैदानको परिभ्रमण गरेका थिए | वर्तमान त्यस मैदान निर्माण युद्ध स्तरमा चलिरहेको छ |  
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.