हाइवे रम्बी र्यांग,लोहपूल सुन्तले र बिरिकलाई लाब्दा मंग्पू समष्टिमा गाभियो

मंग्पू : मंग्पू लाठ पन्चर समष्टि(Mungpoo Lathpanchor Zone)लाई जीटीएको नयाँ सिमांकन संगै दुई भागमा विभाजन गरि लाब्दा -मंग्पू र सिटोंग लाठपन्चर समष्टि बनाइएको छ | जीटीएको ४५ वटा निर्वाचन समष्टि मध्ये लाब्दा मंग्पू (Labdah Mungpoo) समष्टि २२ नम्बर समष्टि भित्र अन्तर्भुक्त गरिएको छ भने सिटोंग लाठ पन्चर समष्टि ३२ नम्बर समष्टि भित्र अन्तर्भुक्त गरिएको छ | धेरै सालदेखि अलग हाइवे समष्टिको माग गर्दै आएतापनि यस पल्ट पनि प्रशासनिक पक्षले भौगोलिक आधारमा हाइवे समष्टि गठन नहुने बताउँदै राजमार्ग ३१ ए हाइवेबासीलाई धेरैवटा समष्टिमा गाभिएको छ | यस्तै गरि हाइवेका रम्बी बजार, र्यांग , टांगे बस्ती, लोहापूल सुन्तले बिरिक लगायत २० माइल फरेस्ट बस्ती लाब्दा मंग्पू समष्टि अन्तर्गत अन्तर्भुक्त गरिएको जानकारी छ |

मंग्पू लाठ पन्चर समष्टि(Mungpoo Lathpanchor Zone)लाई जीटीएको नयाँ सिमांकन संगै दुई भागमा विभाजन गरि लाब्दा -मंग्पू र सिटोंग लाठपन्चर समष्टि बनाइएको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.