मंग्पू सरस्वती उच्चतर माध्यमिक बिध्यालयमा बिज्ञान विभाग सुरू भएको वर्षदिन नपुगी सरकारी मान्यता प्राप्त

मङपू१५जुलाई(निस:) यसै बर्ष ४ जुलाई देखि स्थानीय सरस्वती उच्चतर माध्यमिक बिध्यालयमा बिज्ञान विभाग सुरू भएको थियो|यदपि आज सम्म यस बिज्ञान विभागलाई सरकारी तवरमा मान्यता प्राप्त नभएको कारण स्कूल  संचालन समितिले धेरै नै दुख: कष्ट झेल्नु पर्ने सम्भावना देखा परेको थियो भने १३ जुलाईको दिन अचानक पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदबाट पत्र संख्या 07046/sbpn/02080/2012 अनुसार यस बिज्ञान विभागलाई सरकारी मान्यता प्राप्त भएको समाचार प्राप्त भएको छ|यसै शिक्षा सत्र देखि  उच्चतर माध्यमिक श्रेणीमा बिज्ञान बिषयको पठनपाठन सुरू गर्ने सरकारी अनुमति पाएको मा समग्र बिध्यालय परिवार साथै संचालन समतिमा हर्षको लहर छहएको छ| यस बर्ष सरस्वती उच्चतर माध्यमिक बिध्यालयको बिज्ञान विभागमा २३ जना बिद्यार्थीहरुले अध्यनरत छन् भन्ने  जानकारी स्कूल संचालन समितिका सचिव हिमत कोठारीले दिएका छन्|

यसै बर्ष ४ जुलाई देखि स्थानीय सरस्वती उच्चतर माध्यमिक बिध्यालयमा बिज्ञान विभाग सुरू भएको थियो|यदपि आज सम्म यस बिज्ञान विभागलाई सरकारी तवरमा मान्यता प्राप्त नभएको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.