मङपू२१अगस्ट(निस:) स्थानीय
पाख्रीन टोलमा लाब्दा गोजमुमो
साखाको सभा साखा अध्यक्ष कमल
थापाको अध्यक्षतामा हिज सम्पन्न
भयो|सभामा सुरेन पाख्रीनले
स्वागत सम्भाषण राखे पछि स्थानीय
बयोबृद्ध समाजसेवी एवं भू.पू.प्रधानाध्यापक
अरुण पाख्रिनले सभासद रतन थापालाई
बधाई टकराउदै यस क्षेत्रको
जल्दो बल्दो समस्य जस्तै पिउने
पानी, समाजिक भवन,प्राथामिक
स्वास्थ्य केन्द्र र बुनियादी
ग्रामीण समस्यको समधान पार्टी
मार्फत गरि दिने आहवान गरे|सभालाई
सम्बोधन गर्दे मोर्चा मङपू
जोन सभापति प्रदीप छेत्रीले
गाउँको समस्यालाई लिएर आफू
सधैँ गम्भीर रहेको बताउदैं
यहाका भाइ बहिनीहरुले सधैँ
सकारात्मक सोंच राखी सक्रिय
भइ अघि आउनु पर्ने अनि पुरानो
गौरौमय परिबेसलाई फर्काईलेउनु
पर्ने कुरामा जोड़ दिए|सभामा
गोजमुमो लाब्दा शाखा सचिव डीजेन्द्र
राई ,यूनियन साखा सचिव सुरेन
राई आदिले सम्बोधन गरे पश्चात
सभापति कमल थापाले दुई शब्द
राखे|अन्त्यमा रितेश मोक्तानले
उपस्थित सबैलाई आभार प्रकट
गर्दे सभा समाप्त गरे|
Post a Comment
We love to hear from you! What's on your mind?