लेप्चा संघद्वारा शोक सभा

मङपू०२अक्टोवर(केशर मोक्तान): मङपू लेप्चा संगठन(ठुम  सेजुम)ले साङलिंग लेप्चाको सभापतित्वमा एक सभाको आयोजन  गर्यो | यस सोक सभामा जीटीए प्रमुखका पिता भरत गुरुङ अनि सिन्कोना बगान निर्देसकका छोरी प्रियादर्सनी सुब्बाको आकास्मिक निधनमा शोक सम्बेदना प्रकट गर्दै यस दुखद समयमा वहाको परिवारलाई धर्यता र सहनसिलता प्राप्त होस् भन्दै दिवंगत आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो | यस शोक सभामा मङपू  लेप्चा संगठन सभापति (रेन) एन.टी.लेप्चा,सचिव टी.बी.लेप्चा,रेन प्रेम छेरिंग लेप्चा सहसचिव लाक्पा लेप्चा,तार्बु लेप्चा,नर्बु लेप्चा लगायत लेप्चा सम्प्रदायक अन्य व्यक्तिहरु उपस्थित थिए |

मङपू लेप्चा संगठन(ठुम सेजुम)ले साङलिंग लेप्चाको सभापतित्वमा एक सभाको आयोजन गर्यो/यस सोक सभामा जीटीए प्रमुखका पिता भरत गुरुङ अनि सिन्कोना बगान निर्देसकका छोरी

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.