मङपू:०८ ओक्टोबर(केशर मोक्तान): सगरमाथा
स्वनिर्भर समुहद्वारा
आज स्थानीय निर्मला चोक
देखि दिपक स्कूल सम्मको शहीद
कुबिर खड़का पथको साफसफाई
कार्य सम्पन्न गरियो/दल
नेत्री शिला तामांगको नेतृत्वमा
उक कार्य सम्पन्न भयो/यस
सड़कको अवस्था धेरै दिन
देखि एकदमै जीर्ण भएको
कारण नै उक्त स्वनिर्भर दलद्वारा
साफ सफाई गरिएको थाहा लागेको
छ/यस पथ सित धेरैवटा स्कूल अनि
कार्यालयहरु सम्बन्धित रहेको
हुनाले यातायात गर्न असुबिदा
भइरहेको थियो/तर उक्त सगरमाथा
स्वनिर्भर दलले सफ सफाई गरे
वापत साधारण जनता अनि बिद्यार्थीहरुले
राहातको श्वास फेरेको छ/यस
साफ सफाई कार्यमा रेसेप ग्राम
पंचयात आर.पी.अनु परिवारको
उपस्थिति रहेको थियो भने उक्त
स्वनिर्भर दलले आगामी दिनमा
पनि समाजिक कार्यलाई अगिबड़ाउदे
यस्तै साफ सफाई गर्ने निधो
गरेको छ/
Post a Comment
We love to hear from you! What's on your mind?