१६ अनि १७ नोभेम्बर मन्त्र ब्याण्ड मंग्पूमा

देश - विदेशमा ख्याती कमाइसकेका एवं पाँचवटा एल्बम निकाल्न सक्षम बनिसकेका दार्जीलिंगका ख्यातिप्राप्त रक म्युजिक ब्याण्ड "मन्त्र ब्याण्ड " (Mantra Band in Mungpoo) ले दिपावलीको शुभ उपलक्ष्यमा आगमी १६ अनि १७ नोभेम्बरको दिन मंग्पू रविन्द्र भवनमा सांगीतिक साँझ प्रस्तुत गर्ने भएको छ | प्रगति वेलफेर  एसोशिएशंन मंग्पू विभागको तत्वधानमा सम्पन्न हुने यो दुई दिने संगीतमय साँझमा आयोजक समिति सबै दर्शक एवं रक संगीत प्रेमीहरुलाई स्वागत गर्दछ | मंग्पू विभाग  सार्वजनिक बौद्ध गुम्बा निर्माणार्थ आर्थिक सहयोगको निम्ति मंग्पू प्रगति संघले उक्त संगीतमय साँझको आयोजन गरिएको भन्ने जानकारी संघ सभापति शरद थापाले बताएका छन् |

देश - विदेशमा ख्याती कमाइसकेका एवं पाँचवटा एल्बम निकाल्न सक्षम बनिसकेका दार्जीलिंगका ख्यातिप्राप्त रक म्युजिक ब्याण्ड "मन्त्र ब्याण्ड " (Mantra Band in Mungpoo) ले दिपावलीको शुभ उपलक्ष्यमा आगमी १६ अनि १७

Read latest post filed under mungpoo news, music

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.