मंग्पूमा विकलांग जाँच शिविर

मंग्पू | केशर मोक्तान: स्थानीय मातृ  शिशु कल्याण केन्द्र मंग्पूमा तक्दाह प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा विकालंगता जाँच आयोजन गरियो | उक्त स्वास्थ्य जाँच शिविरमा तक्दाह प्राथमिक स्वास्थ्य केन्द्रका बी० एम० एच० रिन्छेन डुक्पा मुख्य अतिथिको रुपमा उपस्थित थिए  भने उनीहरु द्वारा नै सबै विकलांगहरुको निरक्षण गरियो | यस जाँच शिविरमा लाब्दा, रेशेप, बिज्कमान, मंग्पू बिभाग गरी प्राय: ४५ जना विभिन्न प्रकारका विकलांगहरुले आफ्नो जाँच गराए | यस कार्यक्रममा विभिन्न स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरु, आइ० सी० डी० एस० का कर्मीहरु मंग्पू क्षेत्रका सुपर भाइजर दुई भिम कुमार तामांग, अनिता मोक्तान साथै यस मातृ शिशु कल्याण केन्द्रका पी० एच० एन० यांगछेन भुटिया साथै अन्य कर्मचारीहरु उपस्थित रहेका थिए भने आज दोश्रो चोटि मंग्पूमा विकलांगहरुको स्वास्थ्य जाँच भएको थाहा लागेको छ |

स्थानीय मातृ शिशु कल्याण केन्द्र मंग्पूमा तक्दाह प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा विकालंगता जाँच आयोजन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.