लाब्दा ग्राम पञ्चायतमा 2०१३ को प्रथम सय दिने रोजगार योजना शुरु

मङपु१०फरवरी(केशर मोक्तान): तक्दा खण्ड अन्तर्गत पर्ने लाब्दा ग्राम  पञ्चायत वार्ड नम्बर  ६ मा महात्मा गान्धी सय दिने रोजगार योजना अन्तर्गत  पोनी रोड नव निर्माण कार्य शुरु भएको छ | उक्त पोनी रोडको उद्घाटन स्थानीय बयोबृद्ध समाजसेवी डी.बी. मोक्तानको बाहुलीबाट नरिवल फुटाएर गरियो | उक्त रोड २२० मी. लामो निर्माण हुनेछ महात्मा गान्धी सय दिने रोजगार योजना अन्तर्गत यस बर्ष २०१३ को यो प्रथम कार्य शुरु भएको जान्नमा आएको छ | त्यस् पोनी रोड उद्घटन समारोहमा लाब्दा ग्राम पञ्चायतबाट रमेश प्रधान,लाब्दा ग्राम पञ्चायत महात्मा गान्धी सय दिने रोजगार योजनाको सभापति भूपाल मोक्तान,अनि समाजसेवी डी.एस.प्रधान उपस्थित रहेका थिए |

तक्दा खण्ड अन्तर्गत पर्ने लाब्दा ग्राम पञ्चायत वार्ड नम्बर ६ मा महात्मा गान्धी सय दिने रोजगार योजना अन्तर्गत पोनी रोड नव निर्माण कार्य शुरु भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.