स्व: कमानसिहं रामुदामुको पुन्य तिथि पालन

Late Kaman Singh Ramudamu, vice president of the ruling Gorkha Janamukti Morcha party
मङपु१७जुलाई(केशर मोक्तान): आज स्थानीय  यू.पी.प्राथामिक पाठशाला मङपु(U.P Primary School Mungpoo)मा अखिल भारतीय अनुसूचित जाति संघ  द्वरा रबिन लोहारको अध्यक्षतामा स्व: कमानसिहं रामुदामु (Kaman Singh Ramudamu) को ५ वा पुण्यतिथि  पालन गरियो | शुरुमा उपस्थितवर्गले दुई मिनटको मौन धारण गरिए पछि कार्यक्रमको शुरु भने रन्जीत सिन्चुरी अनि अन्जु खातीले संचलान् गरेको समारोहका प्रमुख अतिथि प्रेम शेर्पाको बाहुलीबाट स्व: कमानसिहं रामुदामुको तस्बीरमा दीप प्रज्वलन गरियो | आशिष रसाइलीले स्वागत सम्भाषण राखेको समारोहमा पण्डित राजु खातीद्वरा बेदका मन्त्र उचारण गरे पछि सागर मणि रसाइली अनि प्रगति रुचालले श्रदान्जली स्वरुप बासुरी धुन प्रस्तुत गरे | दुश्यनत रामुदामुले स्वारचित श्रदान्जली कविता प्रस्तुत गरे भने स्व: कमानसिहं रामुदामुको जीवनी माथि अम्बिका गतराजले दुई शब्द राखे | यसै क्रममा अखिल भारतीय अनुसूचित जाति संघ सभापति  रबिन लोहार,सचिव गोकुल रुचाल,जनमुक्ति कर्मचारी संगठन सभापति चन्द्र प्रकाश शर्मा,सचिव प्रेम शेर्पाले पनि वार्ता प्रस्तुत गरे | कार्यक्रममा पी.एस. गतराज,डी.कुमार परियार,एल.बी.लकान्द्री,कमल खाती,एन.के.लामिछाने,एईतमान रनपहेली,गंगा प्रसाद बराइली,एम,बी. रसाइली लगायत अन्य गन्य मान्य व्यक्ति उपस्थित थिए |

आज स्थानीय यू.पी.प्राथामिक पाठशाला मङपु(U.P Primary School Mungpoo)मा अखिल भारतीय अनुसूचित जाति संघ द्वरा रबिन लोहारको अध्यक्षतामा स्व: कमानसिहं रामुदामु (Kaman Singh Ramudamu) को ५ वा पुण्यतिथि पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.