देव प्रकाश राइको मृत्युमा शोक समवेदना प्रकट

late devprakash rai
मङपु उन्चास धुरा निवासी देवप्रकाश(भिटू) राईको विध्युत हाई टेन्सन गडबडीको कारण आकस्मिक  निधनप्रति मङपु शाखा दार्जीलिंङ  तराई डुवर्स प्लान्टेशन लेबर यूनियन तथा मङपु गोजमुमो  शाखाले गहिरो शोक सम्बेदना प्रकट गरेका छन्  | यस दु:खद  घडीमा शोकित परिवारप्रति  इश्वरले  सहन गर्ने शक्ति  प्रधान गरुन भनि प्राथना  गर्दै स्व देवप्रकाश  राई एक मिलनसार,कुशल फूटबल खेलाडी तथा राज्य पुलिस विभागका एक इमान्दार कर्मी थिए | स्व.राइको मृत्युले सम्पूर्ण मङपु बिभाग शोकाकुल बन्दै उनको मृत्युले समाजमा ठुलो नोक्सान पुगेको छ भन्ने जानकारी यूनियन सचिव बुद्ध कुमार थापाले दिएका छन्  |

मङपु उन्चास धुरा निवासी देवप्रकाश(भिटू) राईको विध्युत हाई टेन्सन गडबडीको कारण आकस्मिक निधनप्रति मङपु शाखा दार्जीलिंङ तराई डुवर्स प्लान्टेशन लेबर यूनियन तथा मङपु गोजमुमो शाखाले गहिरो

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.