रेभ रबिन फिपन डा.डी.डब्लु.माटेगाउँकर सम्मान द्वारा सम्मानित

Red cross
मङपु२०नोभेम्बर(केशर मोक्तान): भेलोर सी.एम.सी. अस्पतालमा  च्याप्लेन्सी विभागका प्रमुख पदमा कार्यरत मङपुको सुपत्र गौरव तथा प्रतिष्ठित व्यक्तित्व रेब रबिन फिपन(लेप्चा)लाई हालैमा डा.डी.डब्लु. माटेगाउँकर सम्मानले तमिलनाडुमा एक समारोहबीच सम्मानित गरिएको छ | डा.डी.डब्लु. माटेगाउँकर क्रिस्चियन मेडिकल एसोसिएसनको राष्ट्रीय स्तरको एक डाक्टर थिए | रेभ रबिन फिपनलाई आज पर्यन्त स्वास्थ्य सम्बन्धी सेवाको निम्ति उक्त सम्मानले सम्मानित भएको जानकारी प्राप्त भएको छ | रेभ फिपन उक्त सम्मानले सम्मानित भएकोमा मङपु स्पन्दन स्वास्थ्य सहयोगी संस्थाले उनलाई हार्दिक बधाई टक्राएका छन भनि संस्थाका सयोजक किरण पाख्रीनले एक बिज्ञप्ती मार्फत जानकारी दिएका छन |

भेलोर सी.एम.सी. अस्पतालमा च्याप्लेन्सी विभागका प्रमुख पदमा कार्यरत मङपुको सुपत्र गौरव तथा प्रतिष्ठित व्यक्तित्व रेब रबिन फिपन(लेप्चा)लाई हालैमा डा.डी.डब्लु.

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.