गोजायुमोद्वारा रक्तदान शिबिर गरिने

Gorkha Janmukti Yuva Morcha GJYM blood donation camp
गोर्खा जनमूक्ति  युवा मोर्चा केन्द्रीय समितिको निर्देशमा एवं गोजायुमो लाब्दा मङपु समष्टीको तत्वाधानमा आगमी आइतबार २१ सेप्टेम्बरको दिन  हाईवे स्थित  स्थानीय रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तदान शिबिर राखिएको छ | यसैले इच्छुक  रक्तदाताहरुले रक्तदान गरिदिने अपील गोजायुमोले गरेको छ | बिशेष ३१ए हाईवेका बासिन्दाहरु साथै सबै सबैले  बिशेष उक्त रक्तदान शिबिर आई रक्तदान गरिन गोजयुमोले अपील गरेको छ | उक्त जानकारी गोजायुमो लाब्दा मङपु समष्टि सचिव विकास गुरुङले दिएका छन |

गोर्खा जनमूक्ति युवा मोर्चा केन्द्रीय समितिको निर्देशमा एवं गोजायुमो लाब्दा मङपु समष्टीको तत्वाधानमा आगमी आइतबार २१ सेप्टेम्बरको दिन हाईवे स्थित स्थानीय रम्बी प्राथमिक स्वास्थ्य

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.