निकुञ्जीका साहित्यक श्रृखला १५वा प्रकरण सम्पन्न

Nikunjika Sahityik Shrinkhala
मङपु साहित्यक संस्थानको तत्वाधानमा निकुञ्जीका साहित्यक श्रृखलाको १५ वा प्रकरण संस्थाकै सभापति ए.के गुरुङको अध्यक्षतामा सम्पन्न  भयो | आजको साहित्यक कार्यक्रममा सर्वश्री सुरेन्द्र थीङ,मुनाल घिसिंङ,खगेन्द्र बराईली,सानु भट्टराई,अनीत खाती,उदय थुलुङ पुस्कर सिङगर दीप थापा लगायत अन्यले कविता वाचन अनि लघु कथा प्रस्तुत गरे | यसरी आगामी दिनमा पनि मङपु साहित्यक संस्थानले मङपुको साहित्यक गरिमालाई अझ शिखरमा पुराउन  थुप्रै साहित्यक कार्यक्रम गर्ने योजना गरेको छ |

मङपु साहित्यक संस्थानको तत्वाधानमा निकुञ्जीका साहित्यक श्रृखलाको १५ वा प्रकरण संस्थाकै सभापति ए.के गुरुङको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.