रेसेप बजार समाज कल्याण समितिद्वारा साफसफाई

cleanliness drive reshep bazar
रेसेप बजार समाज कल्याण समितिको आयोजनामा मङपु क्षेत्रको व्यवसायिक केन्द्र रेसेप बजार क्षेत्रभरि साफ सफाई गरियो | समितिका सभापति भुपेन्द्र राई अनि सचिव सन्जीब देवानको नेतृत्वमा मङपु कोर्ट नजिक छयाङ खोला देखि कटुवाल गोलाई नजिक मङपु डाकघर सम्म सफाई गरियो | एक मात्र व्यवसायी  केन्द्र रेसेप बजारको पर्यवारण स्वच्छ राख्नको निम्ति रेसेप बजार समाज कल्याण समितिले गत बर्षहरु झैँ यस बर्ष पनि सफाई अभियान चलाएर क्षेत्रभरि साफसफाई गरियो | स्मरण रहोस उक्त समितिले गतबर्षको दिपावलीमा रेसेप बजार क्षेत्रभरि स्ट्रीट लाईट पनि लगाउन सक्षम बनेको थियो | आगामी  दिनमा पनि समितिले सर्वजनसाधारणको हितमा समाज कल्याणको निम्ति थुप्रै परियोजनाहरु तयारी गरिएको जानकारी  समितिका सचिव सन्जीब देवानले एक बिज्ञप्ती मार्फत दिएका छन |

रेसेप बजार समाज कल्याण समितिको आयोजनामा मङपु क्षेत्रको व्यवसायिक केन्द्र रेसेप बजार क्षेत्रभरि साफ सफाई गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.