दार्जीलिंग सिन्कोना बगान मजदुर युनियनको जीपी सभा

CPIM labour union
यहाँको रविन्द्र भवनमा दार्जीलिंग सिन्कोना बगान मजदुर युनियन (Darjeeling Cinchona Plantation Labour Union)  मङपू जोनल कमिटिकै सभापति एनबी ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ | सभामा सीआइटीयु केन्द्रीय कमिटिका सम्पादक भूपू सांसद समन पाठक, मजदुर नेता सुदिप दत्त साथै डीवाइएफआइ जोनल सचिव सचिन खातीले सम्बोधन गरेका थिए | यही सभामा केन्द्रीय सचिव बीके मोक्तानले बगान विषयमा बोल्दै सिन्कोना बगानको नियुक्ति र पदोन्नतिले एक - दुई मजदुर - कर्मचारीवर्गको आर्थिक प्रगति हुन सक्ला तर सिन्कोना उद्योगको उद्धार हुनेछैन भनेका छन् | बगानको बर्तमान जीर्ण अवस्था माथि सम्पूर्ण बगानबासी गम्भीर रहनुपर्ने मन्तव्य पनि राखेका छन् | यस विषयहरु माथि सम्बन्धित विभाग एवम निर्देशक महोदयसित भेटवार्ता चाडो गर्ने साथै श्रमिकवर्गको लेबर एक्ट अनुसार प्राप्त अधिकार र हित विषय व्यवस्थापक विभागीय अधिकारीवर्गसित अन्तर्वार्ता गरिने अनि कुनै समाधान सुत्र फेला नपरे जन आन्दोलनमा उत्रिने सम्पूर्ण उपस्थिति साथै खटी खाने सिन्कोना बगानका मजदुरवर्गलाई आह्वान गरेको छ भनी एक विज्ञप्ति मार्फत जोनल कमिटि सचिव खगेन बराइलीले जनाएका छन् ||

यहाँको रविन्द्र भवनमा दार्जीलिंग सिन्कोना बगान मजदुर युनियन (Darjeeling Cinchona Plantation Labour Union) मङपू जोनल कमिटिकै सभापति एनबी ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.