डीडीयुडीएफ मङपु लाब्दा समष्टि सयोजक भरत थापा मोर्चामा सामेल

Bimal Gurung giving falg to DDUDF convenor Bharat Thapa
दार्जीलिङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समितिका मुल सचिव गगन राईको अगुवाईमा युनियन प्रतिनिधि टोलीले आज दार्जीलिङ पातलेबासमा गई मोर्चा अध्यक्ष एव जीटीए प्रमुख बिमल गुरुङ सित भेटघाट गर्दै संगठनको कुरा बिषयलाई लिएर सौजन्यमुलक  भेटघाट गरे | भेटघाट क्रममा संगठन र सिन्कोना बगान सम्बन्धी जीटीए चिफ सित बिस्तृत कुराकानी भएको जानकारी युनियन सचिव गगन राईले जनाए |  यसै भेटघाटको क्रममा डीडीयुडीएफ मङपु लाब्दा समष्टिका सयोजक भरत थापाले मोर्चा अध्यक्ष बिमल गुरुङको बाहुलीबाट मोर्चाको झन्डा ग्रहण गर्दै आज देखि गोजामुमोमा  सामेल भएको जानकारी सचिव राईले दिए | आजको मोर्चा अध्यक्ष सितको भेटघाट क्रममा युनियन सचिव गगन राईको साथमा,मङपु जोन दार्जीलिङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सचिव किशान बुडाथोकी, सभापति सुरेन राई, मोर्चा जोन कानुनी सल्हाकार राम पोख्रेल,कोसाध्यक्ष देबेन्द्र राई, लाब्दा शाखा सचिव दिपेन योन्जन,चीफ कोअडीनेटर कमल थापा,रेसेप अनि लाब्दा युनियन शाखा सचिव दुई बिशोर कार्की अनि राजेश तामाङ उपस्थित थिए |

दार्जीलिङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समितिका मुल सचिव गगन राईको अगुवाईमा युनियन प्रतिनिधि टोलीले आज दार्जीलिङ पातलेबासमा गई मोर्चा अध्यक्ष एव जीटीए प्रमुख बिमल गुरुङ सित भेटघाट गर्दै संगठनको कुरा बिषयलाई लिएर सौजन्यमुलक भेटघाट गरे |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.